विर्तामोडमा प्राविधिक तर्फ प्रि-डिप्लोमा कोर्सको भर्ना खुल्यो, कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

No ads found for this position
No ads found for this position

विर्तामोड- सप्तश्री बहुउद्धेश्य प्राविधिक शिक्षालय विर्तामोडमा प्राविधिक तर्फ प्रि-डिप्लोमा तहको भर्ना खुलेको छ ।

प्रि-डिप्लोमा अन्तरगत भेटेरिनरी जेटिए, कृषि जेटिए र सिभिल सव ओभरसियरमा भर्ना खुलेको हो । यो कोर्स १८ महिनाको रहेको छ ।

भर्नाको लागि एसईई वा सो सरह शैक्षिक योग्यता हुनुपर्ने छ भने एसईईमा जुन सुकै ग्रेड ल्याएका विद्यार्थी र पुरक परीक्षामा सामेल भएकाहरूले पनि सहभागी हुन सक्नेछन् । सप्तश्री बहुउद्धेश्य प्राविधिक शिक्षालयले विगत लामो समय देखि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *