सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- वीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ४ मा बा. २० च. ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि अन्य ११ जना घाइते भएको प्रहरी जानाएको छ । मृतकको पहिचान अहिले खुलि नसकेको प्रहरीले बताएको छ।

घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। दुर्घटनापछि केहि बेरकालागि अहिले वीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *