फोटो खिच्ने क्रममा बागमती नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *