राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

No ads found for this position
No ads found for this position

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले   रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।

रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *