पहिरोमा परि रामेछापमा ६ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *