साफ यू-२० च्याम्पियनसिप: पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

No ads found for this position
No ads found for this position
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *