समाजसेवी गणेश प्रसाईंको ‘अन द स्पट’ छिटै सार्वजनिक हुदै

No ads found for this position
No ads found for this position

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंको नयाँ गीत ‘अन द स्पट’ छिट्टै सार्वजनिक हुने भएको छ । सीडी विजय अधिकारीको शब्द ,संगीत अनि तुलसी सिवाकोटी, देवी सिवाकोटी प्रसाइ र मनिषा राइको स्वर रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् । अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र दीपा शाही राखेर भब्य रुपमा भिडियोको छायांकन गरिएको र अहिले पोस्ट प्रोडक्सनको काम भैरहेको निर्देशक कार्कीले जानकारी दिए । समाजसेवी गणेश प्रसाईंको २५ औ बैबाहिक वर्षगाँठको अवसरमा तयार परिएको ‘अजम्बरी’ गीत केहि समय अगाडी मात्रै सार्वजनिक गरिएको थियो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *