सिन्धुपाल्चोकमा ४.२ रेक्टरस्केलको भूकम्प

No ads found for this position
No ads found for this position

काठमाडौं- सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर आज बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौंसम्म भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *