मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन

No ads found for this position
No ads found for this position

काठमाडौं- धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।

केहिबेर अघि पहिरो हटाएर काठमाडौं मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *