मन्त्रिपरिषद्को बैठक आज बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरवारमा साँझ ६: ३० बजे बस्ने बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *