वार्षिकोत्सवमा सगरमाथा इन्जिनियरिङ कलेजद्वारा वृक्षारोपण

काठमाडौँ- सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजले शनिबार वृक्षरोपण गरेको छ । कलेजको १४ औं वार्षिकोत्सवको अवसर पारेर कलेजले बल्खु तथा सानेपा वरपर रहेको विष्णुमती खोला किनारामा वृक्षारोपण गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट कलेज सञ्चालनको लागि १४ वर्षअघि भदौ २९ गते सम्बन्धन प्राप्त गरेको थियो । सोही दिनलाई आधार मानेर हरेक वर्ष भदौ २९ गते वार्षिकोत्सव मनाउँदै … Continue reading वार्षिकोत्सवमा सगरमाथा इन्जिनियरिङ कलेजद्वारा वृक्षारोपण