घट्याे पेट्राेलियम पदार्थको मूल्य

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *