बाढीपहिरोमा २३९ को मृत्यु, १९ बेपत्ता, १७७ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- बाढीपहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ । यस्तै १९ जना बेपत्ता छन् भने १ सय ७७ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट अहिलेसम्म १७ हजार १ सय ३१ जनाको उद्धार भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय