अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

No ads found for this position
No ads found for this position

काठमाडौं । कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज विहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रअनुसार आज बिहान १० बजेर १३ मिनेटमा भूकम्प गएको हो।

केन्द्रअनुसार यो क्षति नगर्ने खालको सानो भूकम्प हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय