मन्त्रिपरिषद्को बैठक बस्दै
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो मन्त्रिपरिषद्को नियमित बैठक भएको सचिवालयले जनाएको छ। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ।
प्रतिक्रिया