माओवादी पदाधिकारी बैठक स्थगित

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । स्थगित बैठक अब माघ २ मा बस्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *