राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद अधिवेसन आब्हान

No ads found for this position
No ads found for this position

काठमाडौं । हिउँदे अधिवेसनको आब्हान भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आव्हान गरेका हुन् ।

हिजो बसेको मन्त्री परिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्री परिषदको सिफारिसमा सो आब्हान भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *