भिडियोमा आयो यथार्थ कथा

No ads found for this position
No ads found for this position

काठमाडौं – सामाजिक जीवनको वास्तविक कथालाई भिडियोमा उतारिएको ‘मायाँ गरौं’ गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल प्रतिक्षा काफ्लेको जीवन्त अभिनय देख्न सकिन्छ ।

गीतकार रमा थापाको शब्द, संगीत रहेको गीतमा अनु चौधरी र किरण भुजेको स्वर समेटिएको छ ।

सोनित राज ढुंगेल, प्रतिक्षा काफ्ले, हरी ठकुरी, अपेक्षा नगरकोटी आदिको अभिनय रहेको भिडियो रविराज गुप्ताले खिचेका हुन् भने राज लुईटेलको निर्देशन रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *