सूचना प्रविधि दशक घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं – सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक सूचना प्रविधि दशक घोषणा गरेका हुन् ।

सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने तथा यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने सरकारले नीति लिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *