गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरले चलायो डोजर
No ads found for this position
No ads found for this position
काठमाडौं- सडक क्षेत्र अतिक्रमण गरी गौशाला चोकमा बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले आज डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन महानगरपालिकाले चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अतिक्रण गरि बनाइएका यस्ता संरचना हटाउ अभियान नै चलाएका छन् ।
प्रतिक्रिया