जुन मायाको पुजा गरें

No ads found for this position
No ads found for this position

जुन मायाको पुजा गरें

काठमाडौं – बिगत दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहदै आएका चर्चित गायक नारायण थापाको स्वर तथा संगीत, दिनेशराज पुरीको शब्द रहेको ‘जुन मायाको पुजा गरें’ गीतको लिरिकल युटूव मार्फत श्रोता माझ आएको छ ।

गायक थापाको दर्जन बढी गीतले यो भन्दा पहिले नै श्रोतहरुको मन जित्न सफल भइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *