संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले नाराबाजी गरेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । कांग्रेसले लगातार नाराबाजी गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *