लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि मतदान जारी

No ads found for this position
No ads found for this position

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।

भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी प्रतिस्पर्धामा छन्।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। महाधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिले मतदान गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय