२९ महिनापछि नेप्सेले २५ सय अंक पार गर्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।

योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *