त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
No ads found for this position
No ads found for this position
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
विहान विमान दुर्घटना भएको हो । दुर्घटना कारण र थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया