घट्यो पेट्रोलियम पदार्थको मूल्य
No ads found for this position
No ads found for this position
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ ।
नेपाल आयल निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेकाे छ ।
प्रतिक्रिया