आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा
No ads found for this position
No ads found for this position
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो ।
यस दिन ललितपुरको जावलाखेलामा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइन्छ ।
प्रतिक्रिया