जन्मदिनमा कलाकार विपीन कार्कीलाई मातृशोक

No ads found for this position
No ads found for this position

काठमाडौं- कलाकार विपीन कार्कीले आज आफ्नो जन्मदिनको दिन ममतामयी आमा सरस्वती कार्कीलाई गुमाएका छन् ।

उनको आमाको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनको केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । कलाकार विपीनको आज जन्म दिन हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *