भूमिहीन सुकुम्बासीलाई आयोगले जग्गा उपलब्ध गराउँदै, ३५ दिनभित्र निवेदन दिन आग्रह
No ads found for this position
No ads found for this position
काठमाडौं- राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।
आयोगले यसका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।
आयोगले ३५ दिनभित्र स्थानीय तह, वडा वा तोकिएको स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न भनेको छ।
आयोगले जारी गरेको सूचना हेर्नुस्-
प्रतिक्रिया