मलेखुको पहिरो हटाएर सडक दुई तर्फी सञ्चालन
No ads found for this position
No ads found for this position
काठमाडौं- धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुई तर्फ खुला गरिएको छ ।
केहिबेर अघि पहिरो हटाएर काठमाडौं मुग्लिङ सडक दुई तर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसे पछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया