राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रसङ्घीय महासभामा भाग लिन जानु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले भदौ ३१ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् हुन् ।

प्रधानमन्त्री ओली आउँदो असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

राष्ट्रसङ्घीय महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *