नारायणगढ-मुग्लिन सडक भासियो, यातायात एकतर्फी सञ्चालन

No ads found for this position
No ads found for this position

काठमाडौं- नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा भासिएर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक आइतबार भासिएको थियो।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-६ मा पर्ने उक्त सडकको छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *