सुनले बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड, चाँदी पनि महँगियो

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मूल्य आज आज तोलामा चार सय रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।

सुन आज तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँ थियो।

सुन सँगै आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *