बाढीपहिरो बाट अहिलेसम्म २३९ जनाको मृत्यु, १८ बेपत्ता

No ads found for this position
No ads found for this position

काठमाडौं– यहि असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म २ सय ३९ को मृत्यु भएको छ । यस्तै १८ जना बेपत्ता छन् भने १ सय ७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय