मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुने
No ads found for this position
No ads found for this position
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको छ ।
आज बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे छलफल र प्रधानमन्त्रीको चीन भ्रमण बारे स्वीकृत गर्न सक्ने बुझिएको छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया