सुनको मूल्य तोलामै १ लाख ६७ हजार नाघ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा १ लाख ६७ हजार रुपैयाँ नाघेको छ । यसअघि तोलामा १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *