रविलाई राज्यले प्रतिशोध साँधेर दुःख दिएको छ: बाबुराम भट्टराई
No ads found for this position
No ads found for this position
पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई विभिन्न काण्ड लगाएर दुःख दिइएकोमा आप्पति जनाएका छन् ।
उनले रविलाई दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् । रवि अहिले कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
रविलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा.भट्टराईले भने, ‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु।’
प्रतिक्रिया