रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
No ads found for this position
No ads found for this position
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पाँच दिन म्याद थप भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ५ दिन म्याद थप गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।
प्रतिक्रिया