आज कांग्रेसको चियापान- प्रधानमन्त्री, मन्त्री लगायत प्रतिनिधिको उपस्थिति रहने

No ads found for this position
No ads found for this position

काठमाडौं- आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ । दसैं-तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।

सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बषौं देखी चियापान आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *