सरकारले गर्‍यो ६ सहसचिवलाई राजदूतमा सिफारिस

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले कूटनीतिक नियोगका लागि परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो।

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।

यसैगरी थाइल्यान्डका लागि धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय