राजनीतिक दलबाट सेनामाथि आक्रमण भयो : परराष्ट्रमन्त्री साउद
No ads found for this position
No ads found for this position
काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।
कांग्रेस नेता तथा परराष्ट्रमन्त्री साउदले भने, ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्।’
आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।
प्रतिक्रिया