प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारबाट साँझ ५:०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री नियुक्ति भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय