राष्ट्रियसभा उम्मेदवार विरुद्ध आज उजुरी दिइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रियसभा उम्मेदवारी विरुद्ध आज उजुरी दिन समय छुटाइएको छ ।

माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवार विरुद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समय सीमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोली भनेर यसरी परेका उजुरी विरुद्ध छानबिन गरिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *