१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, कुन प्रदेशमा कति सङ्क्रमित ?
No ads found for this position
No ads found for this position
काठमाडौं- डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ५७ जनामा पुष्टि भएको छ । हालसम्म डेंगु सङ्क्रमित बाट १० जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा फैलिएको पुष्टि भएको छ भने कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।
कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ?
कोशी- १० हजार ८ सय १३
बागमती- २ हजार ९
गण्डकी- ६ सय ३
सुदूरपश्चिम- ४ सय ५१
लुम्बिनी प्रदेश- ३ सय ७
मधेश- १ सय ३५
कर्णाली- ३९
प्रतिक्रिया