पुष्कर र कमलाको स्वरमा ‘कोशी सलल’
No ads found for this position
No ads found for this position
काठमाडौं -पुष्कर सुनुवार र कमला थापाको आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक भएको छ ।
भिडियो गीतकार तथा गायिका थापाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायिका कमला थापाको शब्द, लय रहेको छ भने पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ ।
गीतमा बिप्लव अधिकारीको ध्वनी सम्पादन रहेको छ । बिना राउत र कमल शिङको अभिनय रहेको भिडियो सुनिल भण्डारीले खिचेका हुन भने निरेन श्रेष्ठको निर्देशन रहेको छ । मोहन सुनुवारले सम्पादन गरेको भिडियोमा दोलालघाट ओरिपरीको सुन्दर दृश्य कैद गरिएको छ ।
https://www.youtube.com/watch?v=uhAUtdL71XA
प्रतिक्रिया