एमाले सुर्खेतको अध्यक्षमा देवकोटा

No ads found for this position
No ads found for this position

सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएका छन् ।

यसैगरी महिला सचिवमा सुशीला विश्वकर्मा निर्वाचन एमाले सुर्खेतले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय