गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

No ads found for this position
No ads found for this position

महेन्द्रनगर- गायक तथा कलाकार रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ ।

नेपाल आइडल सिजन–२ का विजेता समेत रहेका ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको प्रहरीले बताएको छ ।

ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

ओडविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *