मलाई माफ गरिदेउ सार्वजनिक
No ads found for this position
No ads found for this position
काठमाडौं -एलेक्स शर्माको ‘मलाई माफ गरिदेउ’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।
गीतमा गायक प्रताप दासले स्वर दिएका छन भने अर्जुन पोख्रेलको संगीत छ ।
एलेक्स शर्माको शब्द रहेको यस गीतको भिडियोलाई काठमाडौँका आसपास छायांकन गरिएको छ ।
भिडियोमा एलेक्स शर्मा,मौसम खड्का र रविन्द्र दर्नेलको मुख्य अभिनय रहेको छ भने सरोज शाहीले खिचेका भिडियो कुल केसीले निर्देशन गरेका हुन् ।
माया प्रेम र विछोडको कथा समावेश गरिएको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको छ ।
प्रतिक्रिया