बस दुर्घटना अपडेट: घाइतेको संख्या २२ पुग्यो, ४ जना गम्भीर घाइते (नामावलीसहित)
सल्यान- दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रु बाहक बस सल्यानको बागचौरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या २२ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रा १ ख २०८५ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रुकुम सडक खण्डको बागचौर नगरपालिका- २ ठिङबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनमा परी घाइते हुनेहरु:
विष्णु विक- दाङ तुलसीपुर उपमहानगरपालिका (गाडी धनी)
चित्रा पुन- रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- २
कृष्ण चौधरी- दाङ तुलसीपुर उपमहानर पालिका- १०
दिल कुमारी गौतम- दाङ नारायणपु नगरपालिका- १०
खिमा विक- दाङ
पूर्ण शम्शेर जबरा- तुलसीपुर उपमहानर पालिका- ६
ठगि बुढा- तुलसीपुर उपमहानर पालिका- ७
४७ वर्षीया मुम्भ कुमारी बुढा
पुष्पा चन्द- रुकुम चौरजहारी नगरपालिका- २
सपना भण्डारी- सल्यान शारदा नगरपालिका- ५
बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत
योगमाया बस्नेत- शारदा नगरपालिका-१५
रेशम मगर- रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- २
उमेश मल्ल- रुकुम चौरजहारी नगरपालिका- ९
अरुणा गौतम- रुकुम सिस्ने गाउँपालिका- ६
निश्चल हमाल- रुकुम बाफीकोट गाउँपालिका- १
ललिता बस्नेत- सल्यान बागचौर नगरपालिका- २ की
सुरेन्द्र बस्नेत- सल्यान बागचौर नगरपालिका- २
विरेन्द्र चन्द- छत्रेश्वरी गाउँपालिका- १
रञ्जित विक- रोप्ला रन्टीगढी गाउँपालिका- ५
बहादुर बस्नेत- सिद्ध कुमाख गाउँपालिका- १
बसन्त जंग क्षेत्री- त्रिवेणी गाउँपालिका- ६
दुर्घटना परि घाइते भएका परी वि.क, पुन, चौधरी र गौतमको अवस्था गम्भीर रहेको र उनीहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ ।