तोयम राया महालेखापरीक्षकमा नियुक्त
No ads found for this position
No ads found for this position
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संबिधानको धारा २४० को उपधारा २ बमोजिम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।
रायालाई यस अघि संबैधानिक परिषदको बैठकले महालेखापरीक्षकमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितीले सर्वसम्मतले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया